Posts

Showing posts from July, 2021

बोनम्यारो पीडित शुशिल साहीले पायो हाम्रो जन्मभूमिको यसरी साथ

Image
बोनम्यारो पीडित शुशिल साहीले पायो हाम्रो जन्मभूमिको यसरी साथ

बोनम्यारो रोगबाट पीडित बालकलाई हाम्रो जन्मभूमि संस्थाको आर्थिक सहयोग

Image
काठमाडौं, साउन ५ हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाइ गाउँपालिका वडा नम्बर(२, बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई १ लाख ६३ हजार सहयोग गरेको हो । शाहीको विगत १ वर्षदेखि सिभिल अस्पताल मिनभवन काठमाडांैमा उपचार भइरहेको छ । गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचार गर्नका लागि २५ लाख रकम लाग्ने समाचार मिडियामा आएपछि टिकटकमा संगठित भएर सिन्धुपाल्चोकमा दर्ता भएको हाम्रो जन्मभूमि संस्थाले देश तथा विदेशमा रहेका नेपालीहरुबाट रकम संकलन गरी बालक शाहीलाई नगद हस्तान्तरण गरेको हो । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुुयाँल र हाम्रो जन्मभूमि संस्थाका अध्यक्ष इन्द्र आचार्यले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा सल्लाहकार, मानार्थ सदस्य,आजीवन सदस्य लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम सञ्चालन समितिका सदस्य नारायण श्रेष्ठले गर्नुु भएको थियो । समाजिक सेवामा सर्मपित सस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारहरुलाई २ लाख बराबरको खाद्यान्न सामग्री आर्थिक सहयोग गरेको थियो । उक...

**जानकारी एबम सादर निमन्त्रणा**

Image
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीले मिति २०७७ साल चैत्र २७ गतेबाट उठाएको आवाज- भगवतीमाइ गाउँपालिका वडा नम्बर-२,रुम-१,बेस्तड़ा दैलेख निवासी राम बहादुर शाहिका नाति, दिनेश शाहिका छोरा बर्ष ११ का सुशील शाही बिगत केही महिना देखि बोनम्यारो रोगका कारण सिभिल अस्पताल,मिनभवन काठमाण्डौको शैयामा छटपटिएका र उनको उपचार्थ निकै ठूलो धनराशी लाग्ने कुरा सङै अगाडि बढेर गत २०७८ साल बैसाख २६ गते हस्तान्तरण गर्ने योजनामा देशमा covid-19 र लकडाउनको विषम परीस्थितिका कारण धकलिएको कार्य अब आउदो मिति २०७८ साल श्रावण ५ गते मङलबारका दिन दिउँसो २ बजे काठमाण्डौ,तीनकुने प्रभु बैङ्गको ठिक पछाडी रहेको Taj banquet को प्राङ्गणमा(प्राङ्गणको ब्यबस्थापनमा सहयात्रा गरीदिनुहुने ताज परीबार प्रती आभार) ``हाम्रो जन्मभुमी´´का सल्लाहकार,मानार्थ सदस्य,आजिवन सदस्य एबम सहयात्री बिच सहयोग हस्तान्तरण गरीने भएकोले ब्यक्तिगत/सामाजिक र सस्थागत सुरक्षालाइ ध्यान राख्दै उपस्थितिको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ🙏

हाम्रो जन्मभूमिको मानर्थ सदस्यमा आर्यन

Image
हार्दिक बधाई एबम स्वागतम जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै मानार्थ सदस्यको दस्तुर रु.५,०००/- शुल्क बुझाई मानार्थ सदस्य ग्रहण गर्नुहुने छत्रदेव गाउँपालिका,ठुलापोखरा,अर्घाखाँची स्थाइ घर भै हाल मलेसियामा कार्यरत, प्रेम नारायण पान्डेका नाति चोपलाल पान्डेका छोरा श्री राजु पान्डे, (आर्यन पान्डे) ज्युलाई हार्दिक बधाई एबम सु-स्वागतम्🙏 साथै सस्था ब्यबस्थापनको निम्ति रु.२९२/- पनि प्राप्त भयो। सामाजिक एबम प्रतिष्ठित ब्यक्तित्व प्यारो भाइ राजु पान्डे ज्युको सामाजिक कार्य प्रतिको यो अभिरुची सदैब जिवन्त रहोस्

हाम्रो जन्मभूमिको आजिवन सदस्यता लिनेक्रम जारी

Image
हार्दिक बधाई एबम स्वागतम🎉 जननी जन्मूमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभूमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै आजिवन सदस्यको दस्तुर रु.२,०००/- शुल्क बुझाई आजिवन सदस्य ग्रहण गर्नुहुने घोडाघोडी नगरपालिका वाडा न ३ ,स्थाइ बसोबास गर्नुहुने गङ्गाराम जैसी का सुपुत्र सामाजिक ब्याक्तित्व सदैब समाज सेवामा समर्पित साथै होटल ब्यबसाइसङ्ग कैलालिका केन्दृय सदस्य आदरणीय ब्याक्तित्व श्री भरत कुमार भट्टराई जियु लाई हार्दिक स्वगत अनि शुभकामना दिन चाहान्छौ।। 🙏🙏🙏 हजुर को यो सामाजिक काम प्रती को अभिरुची सदैब अगाडि बडिरहोस कामना गर्दछौ🙏🙏🙏

हाम्रो जन्मभूमिको परिचयात्मक कार्यक्रम सम्पन्न

Image
काठमाडौं । स्थापना काल देखिनै सामाजिक सेवामा कृयाशिल सामाजिक संस्था हाम्रो जन्मभूमिले आफ्ना पदाधिकारी, सल्लाहकार, मानर्थ सदस्य, आजिवन सदस्य तथा साधारण सदस्यहरु बिच भर्चुअल माध्यमबाट परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त परिचयात्मक कार्यक्रममा देश तथा विदेशबाट दर्जनौ व्यक्तिहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष ईन्द्र आचार्यको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठले विगतमा गरिएका सामाजिक कामहरुको आमदानी तथा खर्चहरुको विवरण पेश गर्नु भएको थियो । जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी भन्ने मूल मन्त्रको साथ अगाडी बढेको यस संस्थाले काभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्न नसकिरहेको अवस्थामा भर्चुअल माध्यमबाट महिनाको एकचोटी यस्तै कार्यक्रम गर्ने जानकारी सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा परिचयको साथ साथै संस्थालाई कसरी अगाडी बढाउन सकिन्छ भनेर राय तथा सुझाव समेत दिनु भएको थियो । यस संस्थाले सबैबाट सुझावहरु लिएर आगामी दिनमा अगाडी बढ्ने जानकारी समेत गराईएको थियो ।

नआत्तिनुस्, चलिरहेका मोबाइल दर्ता नभए पनि बन्द हुँदैनन्

Image
सरकारले आगामी आर्थिक वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भनेर बजेट भाषण मै घोषणा गरेको छ । यसको अर्थ हो, ‘साउन १ देखि नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता नभएका मोबाइल चल्दैन ।’ यसले मोबाइल प्रयोगकर्तालाई ‘चलाइरहेका मोबाइल दर्ता भएको छैन भने नचल्ने हुन त ?’ भन्ने प्रश्न उत्पन्न भएको छ । अहिले दर्ता गर्न नसक्नेदेखि गाउँगाउँमा यस्ता धेरै मोबाइल छन् । के ति सबै बन्द भएर मोबाइल प्रयोगकर्ता सेवाबाट बच्चित हुने हुन त ? यही द्धिविधाबीच हामीले नियामक निकाय प्राधिकरणसँग प्रश्न सोधेका छौं, ‘के अहिले चलिरहेका मोबाइल दर्ता छैनन् भने बन्द हुन्छन् त ?’ प्राधिकरणले स्पष्ट पारेको छ, ‘अहिले चलिरहेका कुनै पनि मोबाइल दर्ता नभएको भए पनि बन्द हुँदैनन् । यथावत रुपमा चल्छन् ।’ साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा आएपनि त्यसको हाल चलिरहेका मोबाइलमा कुनै असर नगर्ने प्राधिकरणले बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले अहिले चलिरहेका मोबाइललाई कुनै समस्या नहुने बताए । ‘मैले अध्यक्ष ज्यूसँग पनि कुरा गर...

हाम्रो जन्मभूमिको आजिवन सदस्यता लिनेक्रम जारी

Image
🎉🎉हार्दिक बधाई एबम स्वागतम🎉 जननी जन्मूमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभूमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै आजिवन सदस्यको दस्तुर रु.२,०००/- शुल्क बुझाई आजिवन सदस्य ग्रहण गर्नुहुने सुन्दर हरैचा ३ मोरङ्ग ,स्थाइ बसोबास गर्नुहुने बाबा चिन्तामणी ढकाल एबम आमा ढाक कुमारी ढकाल जियु कि सुपुत्री श्री निरा पोखरेल ज्युलाई हार्दिक बधाई एबम सु-स्वागतम्🙏🙏🙏 हजुर को यो सामाजिक काम प्रती को अभिरुची सदैब अगाडि बडिरहोस कामना गर्दछौ🙏🙏🙏

हाम्रो जन्मभूमिको मानर्थ सदस्यता ग्रहण

Image
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीले आजको यस पावन दिनमा खुशिको पल साट्न चाहन्छ, हाम्रो जन्मभुमि´´ सामाजिक र मानवसेवाका सहयात्रीको नीति नियम र बिधानलाइ सम्मान गर्दै सिरान्चोक गाउपालिका-६, स्थाइ बसोबास गर्नुहुने श्री टेक बहादुर राना को नाति श्री रुद्र बहादुर राना को छोरा ,अतिनै मिलनसार , एबम सामाजिक ब्याक्तित्व तथा भारतिय सेनाका भुतपुर्व गोर्खा सैनिक एबम मेरो बाल सखी हाल जापान मा कार्यरत श्री राजन राना मगर ज्युले मानार्थ सदस्यको दस्तुर रु.५,०००/- शुल्क बुझाई सदस्य ग्रहण गर्नु भएकोमा हार्दिक धन्यवाद अनि बधाई🙏 सामाजिक कार्यमा आफ्ना पाइला चाल्नु भएकोमा हर्षित अनि आभारी पनि छौ🙏

हाम्रो जन्मभूमिको आजिवन सदस्यता ग्रहण

Image
🎉🎉हार्दिक बधाई एबम स्वागतम🎉 जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै को दस्तुर रु.२,०००/- शुल्क बुझाई आजिवन सदस्य ग्रहण गर्नुहुने काभ्रेपलान्चोक जिल्ला,मन्डन देउपुर नगरपालिका-६,ढकालथोक हाल मकवानपुर जिल्ला हेटौडा नगरपालिका बडा नम्बर ९,सिमेन्टिरोड निवासि रामचन्द्र ढकालका नाति गिता प्रसाद ढकालका छोरो श्री गङ्गानाथ ढकाल (गोबिन्द प्रसाद ढकाल) ज्युलाई हार्दिक बधाई एबम सु-स्वागतम्🙏 साथै सस्था ब्यबस्थापनको निम्ति रु.१००/- पनि प्राप्त भयो। सामाजिक एबम प्रतिष्ठित ब्यक्तित्व दाजु Govinda Dhakal ज्युको सामाजिक कार्य प्रतिको यो अभिरुची सदैब जिवन्त रहोस्🙏🙏

हार्दिक बधाई

Image
🎉हार्दिक बधाई🎉 जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभूमी´´सामाजिक र मानवसेवाका सहयात्री आज बधाई ज्ञापन गर्न चाहन्छ ``हाम्रो जन्मभूमि´´ को कार्यसमितिको सदस्य एबम मानार्थ सदस्य श्री Sumi Acharya Neupane ज्याई लायन्स क्लब शंकरनगर बाटिका ( २०२१-२०२२) को लागि अध्यक्ष जस्तो गरीमामय पदको जिम्मेवारी बहन गर्ने अबसर प्राप्त गर्नुभएको मा उहाको सफल कार्यकालको हार्दिक शुभ कामना का साथ बधाई 🎉🎉