हाम्रो जन्मभूमिको मानर्थ सदस्यमा आर्यन
हार्दिक बधाई एबम स्वागतम
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै मानार्थ सदस्यको दस्तुर रु.५,०००/- शुल्क बुझाई मानार्थ सदस्य ग्रहण गर्नुहुने छत्रदेव गाउँपालिका,ठुलापोखरा,अर्घाखाँची स्थाइ घर भै हाल मलेसियामा कार्यरत, प्रेम नारायण पान्डेका नाति चोपलाल पान्डेका छोरा श्री राजु पान्डे, (आर्यन पान्डे) ज्युलाई हार्दिक बधाई एबम सु-स्वागतम्🙏
साथै सस्था ब्यबस्थापनको निम्ति रु.२९२/- पनि प्राप्त भयो।
सामाजिक एबम प्रतिष्ठित ब्यक्तित्व प्यारो भाइ राजु पान्डे ज्युको सामाजिक कार्य प्रतिको यो अभिरुची सदैब जिवन्त रहोस्
Comments
Post a Comment