**जानकारी एबम सादर निमन्त्रणा**

जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीले मिति २०७७ साल चैत्र २७ गतेबाट उठाएको आवाज- भगवतीमाइ गाउँपालिका वडा नम्बर-२,रुम-१,बेस्तड़ा दैलेख निवासी राम बहादुर शाहिका नाति, दिनेश शाहिका छोरा बर्ष ११ का सुशील शाही बिगत केही महिना देखि बोनम्यारो रोगका कारण सिभिल अस्पताल,मिनभवन काठमाण्डौको शैयामा छटपटिएका र उनको उपचार्थ निकै ठूलो धनराशी लाग्ने कुरा सङै अगाडि बढेर गत २०७८ साल बैसाख २६ गते हस्तान्तरण गर्ने योजनामा देशमा covid-19 र लकडाउनको विषम परीस्थितिका कारण धकलिएको कार्य अब आउदो मिति २०७८ साल श्रावण ५ गते मङलबारका दिन दिउँसो २ बजे काठमाण्डौ,तीनकुने प्रभु बैङ्गको ठिक पछाडी रहेको Taj banquet को प्राङ्गणमा(प्राङ्गणको ब्यबस्थापनमा सहयात्रा गरीदिनुहुने ताज परीबार प्रती आभार) ``हाम्रो जन्मभुमी´´का सल्लाहकार,मानार्थ सदस्य,आजिवन सदस्य एबम सहयात्री बिच सहयोग हस्तान्तरण गरीने भएकोले ब्यक्तिगत/सामाजिक र सस्थागत सुरक्षालाइ ध्यान राख्दै उपस्थितिको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ🙏

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न