हाम्रो जन्मभूमिको मानर्थ सदस्यता ग्रहण

जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीले आजको यस पावन दिनमा खुशिको पल साट्न चाहन्छ, हाम्रो जन्मभुमि´´ सामाजिक र मानवसेवाका सहयात्रीको नीति नियम र बिधानलाइ सम्मान गर्दै सिरान्चोक गाउपालिका-६, स्थाइ बसोबास गर्नुहुने श्री टेक बहादुर राना को नाति श्री रुद्र बहादुर राना को छोरा ,अतिनै मिलनसार , एबम सामाजिक ब्याक्तित्व तथा भारतिय सेनाका भुतपुर्व गोर्खा सैनिक एबम मेरो बाल सखी हाल जापान मा कार्यरत श्री राजन राना मगर ज्युले मानार्थ सदस्यको दस्तुर रु.५,०००/- शुल्क बुझाई सदस्य ग्रहण गर्नु भएकोमा हार्दिक धन्यवाद अनि बधाई🙏 सामाजिक कार्यमा आफ्ना पाइला चाल्नु भएकोमा हर्षित अनि आभारी पनि छौ🙏

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न