हाम्रो जन्मभूमिको आजिवन सदस्यता लिनेक्रम जारी
🎉🎉हार्दिक बधाई एबम स्वागतम🎉
जननी जन्मूमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभूमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै आजिवन सदस्यको दस्तुर रु.२,०००/- शुल्क बुझाई आजिवन सदस्य ग्रहण गर्नुहुने सुन्दर हरैचा ३ मोरङ्ग ,स्थाइ बसोबास गर्नुहुने बाबा चिन्तामणी ढकाल एबम आमा ढाक कुमारी ढकाल जियु कि सुपुत्री श्री निरा पोखरेल ज्युलाई हार्दिक बधाई एबम सु-स्वागतम्🙏🙏🙏 हजुर को यो सामाजिक काम प्रती को अभिरुची सदैब अगाडि बडिरहोस कामना गर्दछौ🙏🙏🙏
Comments
Post a Comment