हार्दिक बधाई
🎉हार्दिक बधाई🎉
जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभूमी´´सामाजिक र मानवसेवाका सहयात्री
आज बधाई ज्ञापन गर्न चाहन्छ ``हाम्रो जन्मभूमि´´ को कार्यसमितिको सदस्य एबम मानार्थ सदस्य श्री Sumi Acharya Neupane ज्याई लायन्स क्लब शंकरनगर बाटिका ( २०२१-२०२२) को लागि अध्यक्ष जस्तो गरीमामय पदको जिम्मेवारी बहन गर्ने अबसर प्राप्त गर्नुभएको मा उहाको सफल कार्यकालको हार्दिक शुभ कामना का साथ बधाई 🎉🎉
great job
ReplyDelete