हाम्रो जन्मभूमिको आजिवन सदस्यता ग्रहण
🎉🎉हार्दिक बधाई एबम स्वागतम🎉
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै को दस्तुर रु.२,०००/- शुल्क बुझाई आजिवन सदस्य ग्रहण गर्नुहुने काभ्रेपलान्चोक जिल्ला,मन्डन देउपुर नगरपालिका-६,ढकालथोक हाल मकवानपुर जिल्ला हेटौडा नगरपालिका बडा नम्बर ९,सिमेन्टिरोड निवासि रामचन्द्र ढकालका नाति गिता प्रसाद ढकालका छोरो श्री गङ्गानाथ ढकाल (गोबिन्द प्रसाद ढकाल) ज्युलाई हार्दिक बधाई एबम सु-स्वागतम्🙏
साथै सस्था ब्यबस्थापनको निम्ति रु.१००/- पनि प्राप्त भयो।
सामाजिक एबम प्रतिष्ठित ब्यक्तित्व दाजु Govinda Dhakal ज्युको सामाजिक कार्य प्रतिको यो अभिरुची सदैब जिवन्त रहोस्🙏🙏
Comments
Post a Comment