हार्दिक बधाई

🎉हार्दिक बधाई🎉 जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभूमी´´सामाजिक र मानवसेवाका सहयात्री आज बधाई ज्ञापन गर्न चाहन्छ ``हाम्रो जन्मभूमि´´ को कार्यसमितिको सदस्य एबम मानार्थ सदस्य श्री Sumi Acharya Neupane ज्याई लायन्स क्लब शंकरनगर बाटिका ( २०२१-२०२२) को लागि अध्यक्ष जस्तो गरीमामय पदको जिम्मेवारी बहन गर्ने अबसर प्राप्त गर्नुभएको मा उहाको सफल कार्यकालको हार्दिक शुभ कामना का साथ
बधाई 🎉🎉

Comments

Post a Comment

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न