Posts

Showing posts from June, 2021

प्रमोदले पाए हाम्रो जन्मभूमिको मानार्थ सदस्यत

Image
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै मानार्थ सदस्यको दस्तुर रु.५,०००/- थप १०००।- संस्था व्यवस्थापन शुल्क बुझाई अादरिणय promod chaulagain ज्युले सदस्य ग्रहण गर्नु भएकोमा हार्दिक धन्यवाद बधाई एव शुभकामना साथै स्वागत गर्दछौ। नाम- प्रमाेद चाैलागाई बुबा- एकनाथ चाैलागाई हजुरबुबा - छबिलाल चाैलागाई ठेगाना- चाैउरि देउरालि गाउँ पालिका काभ्रे जिल्ला हाल - काेरिया

हाम्रो जन्मभूमि टिमले हेलम्बु बाढीपिडितलाई यसरी ग¥यो सहयोग भिडियोमा हेर्नुहोस्

Image
ल हेर्नुहोस हेलम्बुमा हाम्रो जन्मभूमिको बाढी पिडितलाई राहत वितरण कार्यक्रममा कस्ले के भने हाम्रो जन्मभूमिद्धारा हेलम्बुका बाढीपिडित यसरी गरे राहत वितरण

तस्विर आफै बोल्छ, हेलम्बु बाढीपिडितलाई राहत वितरण गर्दै हाम्रो जन्मभूमि टिम

Image
to view Tasbir click here

हाम्रो जन्मभूमिको मानर्थ सदस्यता लिनेक्रम जारी

Image
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै मानार्थ सदस्यको दस्तुर रु.५,०००/- शुल्क बुझाई अादरिणय श्री Sarbada Thapa Raut ज्युले सदस्य ग्रहण गर्नु भएकोमा हार्दिक धन्यवाद बधाई एव शुभकामना साथै स्वागत गर्दछौ। नाम- सर्बदा थापा राउत बुबा- जयराम थापा हजुरबुबा - भरत बहादुर थापा पति - बिष्णु बहादुर राउत ठेगाना- सिन्धुली जिल्ला दुधाैलि नगरपालिका -७ हाल - बागमति नगरपालिका -११ सर्लाही

हाम्रो जन्मभूमिको सदस्यको जन्मदिनको शुभकामना

Image
``जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी´´ ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री,आज निकै खुशिका साथ यो पावन पल तपाईं सम्पुर्ण सहयात्री सङ बाड्न पाउँदा निकै हर्षभिभोर छ, ``हाम्रो जन्मभुमी´´सामाजिक र मानबसेवाका सहयात्रीका मानार्थ सदस्य Mira Puri Giri ज्युकाे (हाल कर्मभुमी-मलेसिया) आज पर्न गएको जन्मदिन को एक भुगोल शुभकामन🎂🎂🎂🎁🎁 सुख शान्ति अनि समृद्धि को मङलमय कामना🙏🙏🙏 उहाको समाहसेवा प्रतिको मोह सधै जिवन्त रहोस्🙏

हाम्रो जन्मभूमि सामाजिक सञ्जालमा मानर्थ सदस्यता लिनेक्रम जारी

Image
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीले आजको यस पावन दिनमा खुशिको पल साट्न चाहन्छ, आफ्नो आयुष्मान सुपुत्र श्री जेनिश बस्नेत बर्ष ७ का आज पर्न गएको शुभ जन्मदिनको शु-अवसर पारेर ``हाम्रो जन्मभुमि´´ सामाजिक र मानवसेवाका सहयात्रीको नीति नियम र बिधानलाइ सम्मान गर्दै भरतपुर महानगरपालिका-३, प्रेस मार्ग निवासी बेनि श्री रचना बस्नेत (रचु बस्नेत) ज्युले मानार्थ सदस्यको दस्तुर रु.५,०००/- शुल्क बुझाई सदस्य ग्रहण गर्नु भएकोमा हार्दिक धन्यवाद अनि बधाई🙏छोराको जन्मदिन पारेर सामाजिक कार्यमा आफ्ना पाइला चाल्नु भएकोमा हर्षित अनि आभारी पनि छौ🙏 साथै बाबू जेनिश बस्नेत(भान्जा)लाइ जन्मदिनको अनेकौं शुभ-कामना, सु-स्वास्थ,दिर्घायु, प्रगती एवम सुख शान्ति समृद्धि को अशेष कामना

हाम्रो जन्मभूमिद्धारा सहयोगि मनहरुलाई प्रेस वक्तव्य मार्फत गरे आभार

Image
हाम्रो जन्मभूमिद्धारा सहयोगि मनहरुलाई प्रेस वक्तव्य मार्फत गरे आभार

हाम्रो जन्मभूमिद्वारा हेलम्बुका बाढी पीडितलाई राहत वितरण स्थानियद्वारा भव्य स्वागत (भिडियो सहित)

Image
सिन्धुपाल्चोक, ६ असार । स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा नाम कमाउन सफल हाम्रो जन्मभूमिले विविध भौगोलिक र प्राकृतिक कठिनाईको बिच सिन्धुपाल्चोकको हेलम्बु जहाँ बाटो, सञ्चार आदिबाट टाढा रहेको ठाउँमा बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराएको छ । मौसम प्रतिकुल हुँदा र बाटोको असुविधा हुँदा पनि वास्तविक पीडितलाई राहत उपलब्ध गराएरै छाड्ने बिच बाटोमा अप्ठेरो परे पनि बोकाएरै भए पनि लगेर वास्तविक पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यको साथ काठमाडौबाट ४० घर परिवारलाई १३ वटा आईटम जसमा (२५ केजी चामल, २ केजी दाल, २ केजी चिनी, १ पकेट चियापत्ति, १२ पकेट चाउचाउ, १० केजी चिउरा, १ वटा लुगाधुने साबुन, १ वटा नुहाउने साबुन, १ वटा भाँडा माझ्mने साबुन, १ पकेट बिस्कुट, १ पकेट नून, २ लिटर तेल) आदि प्रति घर परिवारलाई उपलब्ध गराईएको थियो । हेलम्बु गाउँपालिकामा वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकश्मिक र अकल्पनिय बाढीले स्थानीयहरुको धेरै नै जनधनको क्षती पुर्याएकोले हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघ सं...

हाम्रो जन्मभुमि दैबिक प्रकोप बिपत उद्दार राहत उपसमिति गठन

Image
यस वर्षको वर्षायाम शुरु भएदेखिनै मनशुन शुरु भएको छ र मनशुन संगै बाढी पहिरो बढेको छ । पटक पटक प्रकृतिले ठगिरहेको जिल्ला सिन्धुपाल्चोकमा यस वर्षपनि पिडा थपि दिएको छ । मिती २०७८/०३/०१ गते राति गएको दुःखद बाढीपहिरोले मेलम्ची र ईन्द्रावति नदीमा आएको भिषण बाढीले ठूलो धनजनको क्षेती भएको छ । ५० औँ जना बेपत्ता भएको,मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । हराई रहेका मध्यको ६ जनाको सव फेला परेको गृहमन्त्रालयले जनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल,क्रसरहरु नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा हाम्रो जन्मभूमि संस्थाले हाम्रो जन्मभुमि दैबिक प्रकोप बिपत उद्दार राहत उपसमिति गठन गरेर धमाधम राहत संकलन गरिरहेको छ । यस संस्थाले सुरक्षित तरिकाले राहत वितरण गर्ने भएकोले सामाजिक व्यक्तित्व र कार्य समितिबाट सहयोग सुरु भईसकेको छ इच्छुक सहयोगि व्यक्तिहरुले सहयोगि हातहरु अघि बढाउन संस्थाले अनुरोध गरेको। सहयोगि मनहरुले निम्न माध्यमबाट सहयोग गर्न सक्नु...

हाम्रो जन्मभूमि संस्थाद्धारा ८० भन्दा बढी बालबालिकाहरुलाई मिष्ठान्न भोजन

Image
काठमाडौं । विगत लामो समय देखी नेपाल लगायत विश्वमा कोरोना भाईरस महामारीले त्राही त्राही बनाई रहेको छ । नेपालमा मनसुन शुरु भएर बाढी पहिरोले तहस नहस हुँदैछ । विविध कारणले विभिन्न आश्रमहरुमा आश्रित बालबालिकाहरुले स्वादिलो खाना खान नपाई रहेको यो अवस्थामा सामाजिक अनि मानव सेवाका सहयात्री (टिकटक को माध्यम) हाम्रो जन्मभूमि को तर्फबाट विभिन्न सहयोगि मनहरुको सहयोगमा नेपाल को तीन जिल्ला इटहरी उपमहानगर पालिक निसहरा बाल आस्रममा आश्रित ४१ जना बालबालिका, चितवन र बुटवल का गरि ८० भन्दा बढी बालबालिका लाई एकदिवसीय भोजनको आयोजना मिष्ठान्न भोजन उपलब्ध गराईएको छ । जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी मूल मन्त्रको साथ अगाडी बढेको हाम्रो जन्मभुमि सामाजिक र मानवसेवाका सहयात्री हो । उक्त एकदिने मिष्ठान्न भोजन कार्यक्रमको संस्थाका अभियान्ताहरुले टिकटक मार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । सहयोगी मनहरुले आफुले गरेको सहयोग सहि ठाउँमा सदुपयोग भएकोमा खुसी व्यक्त गरेका थिए ।

असाहायको साहारा बन्दै हाम्रो जन्मभूमि

Image
काठमाडौं । स्थापना काल देखिनै मानव सेवामा सर्मपित सामाजिक संस्था हाम्रो जन्मभूमिले जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी भन्ने मुलमन्त्रको साथ सामाजिक र मानवसेवाका सहयात्री बनेर हिंडिरहेको छ । सहयोगी हातहरुको सहयोगमा यो विश्व महामारीको अवस्थामा दुःखी असहाय र पिडित लाई खुशी दिने प्रयास गर्दैछ। यसैशिलशिलामा २०७८ साल असार १ गते मङ्गलवारका दिन देशका तिन विभिन्न भागमा रहेका बाल आश्रममा आश्रीत ८० भन्दा बढि बाल बालिकाको निम्ति एक दिवसिय भोजन (बिहानिको खाना) को ब्यवस्था गर्दैछ । जसमा पुर्वान्चलमाः निःसहारा बालबालिका सेवा आश्रम,इटहरी उपमहानगरपालिका ४,सयपत्री टोल,सुनसरीमा आश्रित ४१ जना बालबालिका (दुधे बच्चा सहित) । मध्यमाञ्चलमा सहाराको घर, भरतपुर महानगरपालिका १२,नौरङ्गे, (२० जना छोरीहरु) तेस्तै गरि मध्य श्चिमान्चल सिर्जनसिल बाल आश्रम, तिलोतमा नगरपालिका,मङ्गालापुर ९,रुपन्देही (बुटवल) जहाँ १४ जना बालबालिका आश्रित छन । यस्तो महान कार्यमा हातमा हात मिलाउनुुहुने सम्पूर्ण सहयोगि मनहरुमा संस्थाले हार्दिक आभार प्रकट गरेको छ ।