प्रमोदले पाए हाम्रो जन्मभूमिको मानार्थ सदस्यत
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री को नीति नियम र बिधानलाई सम्मान गर्दै मानार्थ सदस्यको दस्तुर रु.५,०००/- थप १०००।- संस्था व्यवस्थापन शुल्क बुझाई अादरिणय promod chaulagain ज्युले सदस्य ग्रहण गर्नु भएकोमा हार्दिक धन्यवाद बधाई एव शुभकामना साथै स्वागत गर्दछौ।
नाम- प्रमाेद चाैलागाई
बुबा- एकनाथ चाैलागाई
हजुरबुबा - छबिलाल चाैलागाई
ठेगाना- चाैउरि देउरालि गाउँ पालिका काभ्रे जिल्ला
हाल - काेरिया
Comments
Post a Comment