हाम्रो जन्मभूमि सामाजिक सञ्जालमा मानर्थ सदस्यता लिनेक्रम जारी
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीले आजको यस पावन दिनमा खुशिको पल साट्न चाहन्छ, आफ्नो आयुष्मान सुपुत्र श्री जेनिश बस्नेत बर्ष ७ का आज पर्न गएको शुभ जन्मदिनको शु-अवसर पारेर ``हाम्रो जन्मभुमि´´ सामाजिक र मानवसेवाका सहयात्रीको नीति नियम र बिधानलाइ सम्मान गर्दै भरतपुर महानगरपालिका-३, प्रेस मार्ग निवासी बेनि श्री रचना बस्नेत (रचु बस्नेत) ज्युले मानार्थ सदस्यको दस्तुर रु.५,०००/- शुल्क बुझाई सदस्य ग्रहण गर्नु भएकोमा हार्दिक धन्यवाद अनि बधाई🙏छोराको जन्मदिन पारेर सामाजिक कार्यमा आफ्ना पाइला चाल्नु भएकोमा हर्षित अनि आभारी पनि छौ🙏 साथै बाबू जेनिश बस्नेत(भान्जा)लाइ जन्मदिनको अनेकौं शुभ-कामना, सु-स्वास्थ,दिर्घायु, प्रगती एवम सुख शान्ति समृद्धि को अशेष कामना
Comments
Post a Comment