हाम्रो जन्मभूमिले ५५ औं सामाजिक कार्यक्रम शैक्षिक सामाग्र वितरण गरेर मनाईयो 

सिन्धुपाल्चोक । हाम्रँे जन्मभूमि सामाजिक संस्थाले संस्थाको ५५ औं सामाजिक कार्यक्रम सिन्धुपाल्चोक जिल्ला चौतरा साँगाचोकगढि नगरपालिका वडा नं.१३ सातदोबाटोमा रहेको गणेश आधारभुत विद्यालयको २९ औ बार्षिकोत्सवको अवसरमा त्यस विद्यालयमा अध्यनरत ५६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरेर मनाईएको छ । चौतारा सांगाचोक गढी नगरपालिका वडा नंं १३ का वडा अध्यक्ष रामप्रसाद गौतम प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा आजिवन सदस्य धन बहादुर श्रेष्ठ ,यसै विद्यालयको प्र.अ . शान्ति गिरि,तारादेवि राना,नारायण प्रसाद गौतम,रमेश गौतम,कृष्णप्रसाद चौलागाई ,सानुमैया थापा, शर्मिला वि।क ,हरि विक्रम नेपाल,लिला बहादुर गिरि,कृष्णबहादुर थापा,कुलप्रसाद दाहाल,वीर बहादुर तामाङ ,बिष्णु राना,रामप्रसाद चौलागाई तथा अभिभावक तथा विभिन्न समाजसेवीहरुको उपस्थितिमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रममा आर्थिक ,नैतिक ,भौतिक रुपमा साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद र विशेष धन्यवाद त्यस कार्यक्रमलाई आर्थिक सहयोग गर्ने Éř Süžøñê CrèStha PuZa Crésthá दाताहरुलाई उक्त कार्यक्रम मार्फत संस्थाका अध्यक्षले दिनु भएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न