बाबुआमा विहिन बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएर हाम्रो जन्मभूमिको ५४ औं सामाजिक कार्यक्रम सम्पन्न
लेख बहादुर श्रेष्ठ (सागर), काठमाडौं । हाम्रो जन्मभूमि सामाजिक संस्थाको ५४ औं सामाजिक कार्यक्रम सम्पन्न भएके छ ।
हाम्रो जन्मभूमि सामाजिक संस्थाका आजीवन सदस्य रमीला काफ्ले दाहालकी छोरा ईशान दाहालको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरेको हो । संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठको संयोजकत्व तथा सल्लाहकार डा. शर्मिला मोक्तानको प्रमुख आथित्यमा कागेश्वरी मनहरा काठमाडौमा रहेको सृजनशिल बाल सेवा परिवारमा आश्रृत बाबुआमा विहिन बालबालिकाहरुलाई एकदिवसीय मिष्ठान्नभोजन गराएर ५४ औं सामाजिक कार्यक्रम गरी सम्पन्न गरियो उपस्थित तथा सहयोगी सहायात्री सबैमा हार्दिक आभार व्यक्त गर्दछौ । गरेको हो ।
उक्त अबसरमा हेम बहादुर अधिकारी, बिमला खडका, उमा देवी बस्नेत, सुस्मा के सी, यमुना पौडेल, यशु पौडेल, इन्दिरा दाहाल, कमला काफले, गीता श्रेष्ठ, वर्षा ढकाल, आर्यन श्रेष्ठ आदिको उपस्थित रहेको थियो ।
Comments
Post a Comment