सोह्र श्राद्धामा पितृको नाममा दान गरौं पुण्य कमाउ

काठमाडौं । स्थापना काल देखी नै उत्कृष्ठ समाजिक काम गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले सोह्र श्राद्धको पूण्य तिथि पारेर आफ्नो २५ र २६ औं सामाजिक काम गर्दै छ । यस पुण्य तिथिहरुमा आफ्ना पितृहरुको आत्माको चिर शान्तिको लागि यस संस्था मार्फत दान गर्न सम्पूर्ण संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारण सदस्य तथा समाजसेविहरुमा हार्दिक अपिल गरेको छ । सहयोग गर्न चाहानुहुने मनकारी मनहरुलाई विगतमा झैं संस्थाको खाता मार्फत सहयोग गर्न सक्नु हुनेछ । तपाईले गरेको सहयोग रकम प्राप्त भएपछि संस्थाल े तपाईलाई रसिद उपलब्ध गराउने छ । कार्यक्रम हुने स्थानहरुः आमाको घर नेपाल सोल्टीमोड, काठमाडौं बौद्धिक अपाङ्गाता अभिभावक संघ चौतारा सागाचोकगढी न.पा. वडा नं. ५, लक्षुमणडाँडा बैंक खाता नं. : i६०१०१००००४३२ बैंक : ग्लोबल आईएमई बैंक ब्रान्चः चौतारा, थप जानकारीको लागि : संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठ ९८५१२१९५५२

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न