Posts
Showing posts from March, 2022
हाम्रो जन्मभूमि सामाजिक संस्था नेशनल सोसल वेलफेयर सम्मान २०२१ बाट सम्मानित
- Get link
- X
- Other Apps

काठमाडौं । हाम्रो जन्मभूमि सामाजिक संस्था पहिलो पटक सम्मानित भएको छ । स्थापना भएको थोरै समयमा धेरै राम्रो काम गर्न सफल भएको भन्दै सिजन मिडियाद्धारा आयोजित नेशनल सोसल वेलफेयर सम्मान २०२१ बाट सम्मानित भएको हो । काठमाडौंमा आयोजना भएको विशेस समारोहमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय उमा रेग्मी ज्यूको हातवाट उक्त सम्मान हाम्रो जन्मभूमि सामाजिक संस्थाका अध्यक्ष गिता श्रेष्ठलाई हस्तानतरण गरेको हो । उक्त सम्मान ग्रहण पश्चायत संस्थाको तर्फबाट अध्यक्ष गिता श्रेष्ठले संस्थाका सम्पूर्ण सदस्यहरुलाई बधाई दिनुको सार्थै उक्त सम्मान प्रदान गर्नुहुने सिजन मिडिया र मन्त्री उमा रेग्मीलाई विशेष धन्यबाद दिनु भएको छ । के हो ? अनि कसरी जन्म भयो हाम्रो जन्मभूमि ? समाजमा साना–साना कामहरु गरेर पनि ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ । व्यक्तिको सकारात्मक शोच, समाज रुपानतरण अनि गाउँको विकास विना देशको विकास हुन सक्दैन । सुरक्षा, शान्ति र स्थानियमा संस्थागत विकास आजको आवश्यकता हो । समृद्ध नेपाल अनि शुखी नेपाली हुनको लागि समाज परिवर्तन हुनै पर्छ । यसलाई मुल रुप दिन स्वाभिमानी हातहरुको हातेमालो आवश्य...
हाम्रो जन्मभूमि सामाजिक संस्थाको १९ औं कार्यक्रम धाडिङ्गमा सम्पन्न
- Get link
- X
- Other Apps
हाम्रो जन्मभूमिले आफ्नो १९ औं सामाजिक कार्यक्रम आमाको मायाँ छात्राबास दाधिङ्गमा मनायो
- Get link
- X
- Other Apps
धादिङ्ग। भगोवानले पनि त आँट म पु¥याउँछु भन्छ रे । सायद त्यही भएर होला हाम्रो जन्मभूमि सामाजिक संस्थाले एक पछि अर्को राम्रो काम गर्दै गईरहेको छ । हामीले साना साना काम गरेर पनि समाजमा ठूलो ठूलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो १९ औं सामाजिक कार्यक्रम धादिङ्ग स्थित आमाको मायाँ छात्राबासमा आश्रित छात्रहरुलाई खाद्यन्न, शैक्षिक सामाग्रिहरु वितरण तथा केक खुवाएर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र समाजसेवी भिम बिक्रम थापाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अबसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, सस्थाका कार्यसमिति सदस्य रिता थापा देउजा, मानर्थ सदस्य प्रमिला बस्नेतको समेत उपस्थिति रहेको थियो । विशेष आतिथ्यमा डा. नविन बन्दु र राजेन्द्र रानाको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले सस्थाको उदेश्य र कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने बोल्ने वक्ताहरु डा. नविन बन्दुले यस्तो विकट ठाउँमा पनि सहयोगको हातहरु लिय...
हाम्रो जन्मभूमिको १९ औं सामाजिक कार्यक्रम धादिङ्गमा हुँदै
- Get link
- X
- Other Apps
काठमाडौं । सामाजिक र मानव सेवाका सहयात्री भन्ने मुल नाराको साथ स्थापना भएको हाम्रो जन्मभूमि सामाजिक संस्था जसले स्थापनाकाल देखी नै सामाजिक सेवामा सकृय हुँदै आएको छ । यस संस्थाले आफ्नो १९ औं सामाजिक कार्यक्रम धादिङ्गमा गर्ने भएको छ । धादिङ्ग जिल्लाको धादिङ्गबेंसीमा रहेको आमाको मायाँ छात्राबासमा आश्रित बालबालिकाहरुलाई एक दिवसिय खाना तथा खाद्यन्न लगायतका सामाग्रिहरु हस्तान्तरण गर्ने भएकोले सम्पूर्ण संस्थापक, मानर्थ, आजिवन, साधारण सदस्य तथा शुभचिन्तकहरुलाई सहभागि हुन र सहयोग गर्नहुन हार्दिक अपिल गर्दछौं । सहयोग गर्न चाहानुहुने मनकारीहरुले संस्थाको खातामा क्यूआर मार्फत सहयोग गर्न सक्नुहुनेछ । उक्त रकम जम्मा भए पश्च्यात संस्थाको तर्फबाट रसिद उपलब्ध गराईने छ । थप जानकारीको लागि संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठलाई ९८५१२१९५५२ मा सम्पर्क गर्न सक्नुहुनेछ । तपशिलः १९औं सामाजिक कार्यक्रम मितिः २०७८ साल चैत्र ५ गते स्थानः आमाको मायाँ छात्राबास, धादिङ्ग समयः दिन १० बजे https://www.facebook.com/Aamako-Maya-Chhattarawas-Dhading-100864424945133 सेवामा गिता श्रेष्ठ अध्यक्ष हाम्रो जन्मभूमि सामाजिक...
२५० भन्दा बढी विपन्न तथा जेहन्दार छात्राछात्रहरुलाई शैक्षिक सामाग्री वितरण
- Get link
- X
- Other Apps
हाम्रो जन्मभूमिको १८ औं सामाजिक कार्यक्रम इटहरीमा, २५० भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण
- Get link
- X
- Other Apps
इटहरी । हामीले साना साना काम गरेर पनि समाजमा ठूलो ठूलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले इटहरीको दुर्गम वडा नं. १५ मा रहेका २ वटा स्कूलहरु शम्भुनाथ मा.वि. र सरस्वती आ.वि.का २५० भन्दा बढि विपन्न तथा जेहन्दार छात्रा छात्रहरुलाई शैक्षिक सामाग्रिहरु वितरण गरेर १८ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका कार्य समितिका सदस्य तथा कार्यक्रम संयोजक तुलसा श्रेष्ठको सभापतित्वमा संस्थाका मानर्थ सदस्य रमेश कुमार चापागाई संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ त्यसैगरि शम्भुनाथ मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष लखन लाल चौधरीको विशेष आतिथ्यता रहेको थियो भने मानर्थ सदस्य रिता अधिकारी, समाजसेवी अल्पना आचार्य, समाजसेवि तथा गितकार आकाश खड्का, मञ्जु सिंखडा, श्याम खतिवडा, दिपक कार्की, कृष्ण भट्टराई, (एभिन्यूज टेलिभिजन), रोशन कार्की, भिम प्रसाद भट्टराई, लक्ष्मी कटुवाल, दलित महिला वडा सदस्य मेधिनी, समाजसेवी विद्या, दुबै स्कूलका शिक्षिका, शिक्षकहरु अन्य समाजसेविहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठले सस्...
हाम्रो जन्मभूमिद्धारा बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन hamro janmabhumi
- Get link
- X
- Other Apps
पिताको नाममा बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन
- Get link
- X
- Other Apps
धुलिखेल । हामीले साना साना काम गरेर पनि समाजमा ठूलो ठूलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले धुलिखेलको २८ किलोमा मानव समाज कल्याण आश्रममा आश्रय लिई रहेका ४५ जना बृद्धबृद्धाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन सहित अन्य खाद्यन्न सामाग्रिहरु हस्तानतरण गरेर आफ्नो १७ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका १ नं. मानर्थ सदस्य शान्ता गौतमले उक्त कार्यक्रमको लागि सहजता अपनाउनु भएको थियो । आफ्नो स्वर्गे बुबाको सम्झनामा हाम्रो जन्मभूमिद्धारा आयोजित उक्त कार्यक्रममा सहभागि हुन पाउँदा आनन्द आएको वताउनु भयो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको अध्यक्षतामा सन्चालान भएको कार्यक्रममा शान्ता गौतम र मानव कल्याणका प्रमुख सुमि म्यामको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ , कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सदस्य रीता देउजा थापा र अम्बर बहादुर राईको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य र प्राथना मानव कल्याण समाजले गरेको थियो । सस्थाको उदेश्य र कार्यक्रमको बारेमा प्रकाश पार्दै अध्यक्ष गिता श...