हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १८ औं सामाजिक काम गर्दै

जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी🙏🙏🙏.. ``हाम्रो जन्मभूमि समाजिक संस्था ´सामाजिक र मानवसेवाका सहयात्री हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १८औं सामाजिक काम गर्दै भनिन्छ समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । त्यहि काम अहिले हाम्रो जन्मभूमि सामाजिक संस्थाले गरिरहेको छ । यस संस्थाले एकै पटक सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका दुर्गम भेगमा अवस्थित १ ओटा माध्यमिक विद्यालय र १ अाेटा अाधारभुत विद्यालय सहित २ अाेटा विद्यालयमा गरिब, जेहन्दार, विपन्न वर्गका बालबालिकाहरुलाई झोला तथा कपि वितरण गरेर आफ्नो १८ औं सामाजिक काम निम्न स्थान र मितिमा हुने जानकारी गराउँदै । यस महान कार्यमा सहभागि हुन र सहयात्रा गरिदिन हुन देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं l मितिः २०७८ साल फागुन २७ गते शुक्रबार स्थानः श्री शम्भुनाथ माध्यमिक विद्यालय सुनसरी जिल्ला ,इटहरी उपमहानगरपालिका १५ एकम्बा श्री सरस्वती अाधारभुत विद्यालय सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका १५ एकम्बा हाम्रो जन्मभूमि सामाजिक संस्था 🙏🙏🙏

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न