हाम्रो जन्मभूमिको १५ औं सामाजिक कार्यक्रम चितवनमा सप्पन्न

चितवन । साना साना काम गरेर पनि समाजमा ठुलो ठुलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले संस्थाका सल्लाहकार नारायण श्रेष्ठको पहलमा भरतपुर महानगपालिका -१२ नवरत्नटाेल चितवनमा रहेकाे आमाकाे माया छात्राबासमा आश्रय लिरहेका बालिकाहरुलाइ शैक्षिक सामाग्री ,स्वास्थ सामाग्री ,न्यानाे लुगा स्वास्थ सरसफाईका सामाग्री तथा एकदिवसीय भाेजन बितरण गरेको छ । नारायण श्रेष्ठको सभापतित्योमा सन्चालान भएको कार्यक्रममा गिता श्रेष्ठ काे प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा टिकटक हर्ट ग्रूप का प्रतिनिधि कृष्ण पुरी, अनु शर्मा शम्भु लम्साल, समाजसेवी शान्ती अधिकारी लगायतको उपस्थिति रहेकोे थियाे । त्यसैगरी संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ , कोषाध्यक्ष नारायण श्रेष्ठ, सहसचिव सुमित्रा न्यौपाने, केन्द्रिय सदस्य तुलसा श्रेष्ठ, रीता देउजा थापा, अम्बर बहादुर राईको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सफल बनाउन देश तथा विदेशमा रहेरका सस्थामा आवद्ध सदस्यहरु तथा शुभचिन्तकहरुबाट आ र्थिक सहयोग गर्नु भएको थियोे । सस्थाको उदेश्य र कार्यक्रमको बारेमा सागर श्रेष्ठले प्रकाश् पार्नु भएको थियो भने कार्यक्रम औपचारिक रूपमा नारायण श्रेष्ठले सन्चालन गर्नु भएको थियोे ।
for more photo click here

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न