हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १४ औं सामाजिक काम गर्दै

जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभूमि समाजिक संस्था ´सामाजिक र मानवसेवाका सहयात्री हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १४ औं सामाजिक काम गर्दै भनिन्छ समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । त्यहि काम अहिले हाम्रो जन्मभूमि सामाजिक संस्थाले गरिरहेको छ । यस संस्थाले एकै पटक सिन्धुपाल्चोक जिल्लाको दुर्गम भेगमा अवस्थित ३ ओटा आधारभूत विद्यालय र २ अाेटा माध्यमिक विद्यालयहरुमा गरिब, जेहन्दार, विपन्न वर्गका बालबालिकाहरुलाई झोला तथा कपि वितरण गरेर आफ्नो १४ औं सामाजिक काम निम्न स्थान र मितिमा हुने जानकारी गराउँदै । यस महान कार्यमा सहभागि हुन र सहयात्रा गरिदिन हुन देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं l मितिः २०७८ साल मङ्सिर २९ गते बुधबार स्थानः श्री सेती देवि माध्यमिक विद्यालय चाैतारा साँगाचाेकगढि नगरपालिका १३ काेटडाडा,सि.पा श्री कुण्डला देवि माध्यमिक विद्यालय चाैतारा साँगाचाेकगढि नगरपालिका १३ डाैठे सि.पा. श्री कालिदेवि प्रा.वि.चाैतारा साँगाचाेकगढि नगरपालिका १३ साउने चाैर सि .पा श्री वि.पि .मेमाेरियल प्रा.वि.चाैतारा साँगाचाेकगढि नगरपालिका १३ नर्सिङडाडा सि.पा श्री गणेश अाधारभुत वि.चाैतारा साँगाचाेकगढि नगरपालिका १३ सातदोबाटो सि.पा गिता श्रेष्ठ अध्यक्ष हाम्रो जन्मभूमि सामाजिक संस्था 🙏🙏🙏

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न