हाम्रो जन्मभूमि सामाजिक संस्थाले १२ औं सामाजिक कार्यक्रम गर्दै

जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभूमि समाजिक संस्था ´सामाजिक र मानवसेवाका सहयात्रीआफ्नो १२ औं सामाजिक कार्यक्रम `हाम्रो जन्मभूमी सामाजिक संस्थाका सम्पुर्ण मानार्थ सदस्य, आजिवन सदस्य,साधारण सदस्य, सहयात्री एबम शुभ-चिन्तकज्युहरुमा यो जानकारी सम्प्रेषण गर्दछौ अनि यस संस्थाको १२ औं पुन्यकाम तपसिलमा उल्लेखित मिति स्थान र समयमा हुने भएकोले साे पुण्यकामकाे लागि सहयात्रा गरिदिन हुन तथा उपस्थितिको लागि पनि सबिनय अनुरोध पनि गर्दछौ । कार्यक्रम को बिबरण- रासन राहत हस्तान्तरण कार्यक्रम मिति:-२०७८ साल कार्तिक १२ गते समय:-बिहान १०:०० बजे स्थान:- PAPID सिन्धुपाल्चोक चौतारा यसको लिङ्क तल छ। papid sindhupalchowk https://www.facebook.com/PAPID-Sindhupalchowk-108204331603745/ PAPID click here for more details

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न