हाम्रो जन्मभूमि सामाजिक संस्थाकाे ११अाै कार्यक्रम

हाम्रो जन्मभूमि सामाजिक संस्थाले अायेजना गरेकाे ११अाै कार्यक्रम बृद्धअाश्रम सेवा समिति चाैतारासिन्धुपाल्चोकमा एक दिवसिय भोजन कार्यक्रम(प्रभातकालिन भोजन) मानार्थ सदस्य, आजिवन सदस्य, सहयात्री एबम शुभ-चिन्तकज्युहरुको उपस्थितिमा सम्पन्न भएको छ। यश पुन्यकार्यमा उपस्थिति जनाईदिनुहुने सम्पुर्ण समाजसेवाका सहयात्रीहरु प्रती हाम्रो जन्मभूमि हार्दिक आभार व्यक्त गर्दछाै। साथ साथै आजै जन्मदिन पर्न गएको सिन्धुपाल्चोक ठुलाेसिरुवारि वडा न.१३ बाेजिनि निवासि हाल टिकाथलि नासिका हाेटल व्यवसाहि Kazi Xhrestha दाजुकाे सुपुत्र कृर्तन श्रेष्ठ जन्मदिनको अवसरमा हाम्रो जन्मभूमिलाई ११औ कार्यक्रम गर्न अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद साथै साथै बाबुलाई जन्मदिनकाे लाखौं लाख शुभकामना 🎂🎂🎁🎁 यश कार्यक्रमलाई सफल पार्न उपस्थित हुनुभएको अादरणिय मानार्थ सदस्य ,अाजिवन सदस्य ,सहयोगी र सहयात्री हरु सम्पूर्णमा बिशेष धन्यवाद ब्यक्त गर्दैछाै ।जय हाम्रो जन्मभूमि परिवार ❤️
Hamro janmabhumi samajik sastha ko fb group

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न