१० औं पुन्यकार्यमा उपस्थितिको लागि अनुरोध, एक दिवसिय भोजन कार्यक्रम
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका
सहयात्री
स-गौरब प्रस्तुत गर्दछ एक दिवसिय भोजन कार्यक्रम(प्रभातकालिन भोजन)
`हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीका सम्पुर्ण मानार्थ सदस्य, आजिवन सदस्य,साधारण सदस्य, सहयात्री एबम शुभ-चिन्तकज्युहरुमा यो जानकारी सम्प्रेषण गर्दछौ अनि यस संस्था को १० औं पुन्यकार्यमा उपस्थितिको लागि पनि सबिनय अनुरोध पनि गर्दछौ
कार्यक्रम को बिबरण-
एक दिवसिय भोजन कार्यक्रम
मिति:-२०७८ साल असोज २० गते
समय:-बिहान ९.३० बजे
स्थान:- श्रृजनशिल बाल आश्रम काँडाघारी काठमाडौं
यसको लिङ्क तल छ।
(#१८ जना बाबु नानी हरूले आश्रय लिईरहनु भएको छ।)
पुनश्र्च-सुचना सम्प्रेषणमा केही ढिलाई भएकोमा ``हाम्रो जन्मभुमि´क्षमा प्रार्थी छ।https://www.facebook.com/srijansilchildrenwelfare

Comments
Post a Comment