बाउको मुख हेर्ने दिन बालकालिकाहरुलाई मिष्ठान्न भोजन (भिडियो सहित)

काठमाडौं । काठमाडौं स्थित जोरपाटी हाम्रो सुनौलो सन्सार आश्रममा आश्रित  बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन उपलब्ध गराईएको छ । संस्थाका मानर्थ सदस्य समाजसेवी रिता देउजा थापाको स्वर्गिय हजुरबुबा बिक्रम सिङ थापाको आत्माको चिरशान्तिको कामना गर्दै थापाको सपरिवार उपस्थित भएर बालबालिकाहरुसंग रमाउँदै उक्त भोजन गराईएको हो । उक्त संस्थामा विभिन्न जिल्लाका भूकम्प पिडित विपन्न वर्गका वालकालिकाहरु आश्रित छन । हाम्रो जन्मभूमि संस्थाका सल्लाहकार तथा सञ्चार संयोजक सागर श्रेष्ठ, संस्थाका कार्य समिति सदस्य नारायण श्रेष्ठ, समाजसेवि कविता शर्मा लगायतको उक्त अबसरमा उपस्थित रहेको थियो ।  बाँकी भिडियोमा .....
हाम्रो जन्मभूमिले गरेका अन्य सामाजिक कामहरुको थप जानकारिको लागि यहाँ थिच्नुहोस्  हाम्रो सुनौलो संसारको बारेमा थप जानकारीको लागि यहाँ थिच्नुहोस्  Hamro Sunaulo Sansar कार्यक्रमको फोटाहरु हेर्न यहाँ थिच्नुहोस्

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न