एक दिवसिय भोजन कार्यक्रम

जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री स-गौरब प्रस्तुत गर्दछ एक दिवसिय भोजन कार्यक्रम(प्रभातकालिन भोजन) `हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीका सम्पुर्ण मानार्थ सदस्य, आजिवन सदस्य,साधारण सदस्य, सहयात्री एबम शुभ-चिन्तकज्युहरुमा यो जानकारी सम्प्रेषण गर्दछौ अनि पुन्यकार्यमा उपस्थितिको लागि पनि सबिनय अनुरोध पनि गर्दछौ कार्यक्रम को बिबरण- एक दिवसिय भोजन कार्यक्रम मिति:-२०७८ साल असोज १२ गते समय:-बिहान ९.३० बजे स्थान:-भक्तपुर, चागुनारायण वडा-३,झौखेल गेलाल गाउँ भोजन कार्यक्रम हुने आश्रम:-``मानव कल्याण समाज´´ (सेवा घर)

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न