बिकास गौतमको जीवन रक्षाको याचना
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री
🙏,
बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नं १२ फत्तेपुर निवासि हाम्रो भार्ई विकास गौतम नियमित कामबाट घर फर्किने क्रममा मिति २०७७ मंसिर ९ गते राती करिब ८.३० बजे स्याउली चोकमा मोटरसाईकल दुर्घटनामापरि हाल चितवनमा उपचाररत छ ।
भरतपुर मेडिकल कलेजमा करिब डेढ महिना भेन्टिलेटर तथा आईसियुको उपचार पश्चात केही सुधार भएपछि करिब ८ महिना देखि चित्रवन थेरापी चितवनमा उपचार्थ छन्🙏
``हाम्रो जन्मभूमि´´को परीवारले आज चितवन,भरतपुर स्थित चित्रवन थेरापिमा स्थलगत भेटघाट गरि फर्किए पश्चात् ``हार्दिक अपिल सहित तपाईं सम्पुर्ण मानार्थ सदस्य,आजिवन सदस्य एबम शुभ-चिन्तक लगाएत दुखी गरीवको आँसु पुछदै आउनु भएका सम्पुर्ण आमा-बुबा,दाजु-भाइ दिदी-बैनिलाई एउटा आमाको गर्बको भार तिर्न असफल बिकाश गौतमको जीवन रक्षाको याचना गर्दछ्🙏🙏
``हाम्रो जन्मभुमि´´विश्वस्त छ भाईको जिवनको केही खुशी फेरि फर्कने छ🙏
Click here for video
Comments
Post a Comment