Posts
Showing posts from November, 2021
हाम्रो जन्मभूमि सामाजिक संस्थाको विशेष साधारण सभा तथा अधिवेशनमा स्वागत गर्दै सचिव सुमन श्रेष्ठ
- Get link
- X
- Other Apps
हाम्रो जन्मभूमि सामाजिक संस्थाको विशेष साधारण सभा तथा अधिवेशन सम्पन्न
- Get link
- X
- Other Apps
हाम्रो जन्मभूमिको विशेष साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गिता श्रेष्ठ
- Get link
- X
- Other Apps
काठमाडौं । स्थापनाकाल देखि नै सामाजिक सेवामा सकृय हाम्रो जन्मभूमि सामाजिक संस्थाको विशेष साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका का.व. अध्यक्ष गिता श्रेष्ठको अध्यक्षता र समाजसेवी तथा सहकारीकर्मी निमनाथ फुँयलको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, संस्थापक सदस्यहरु, सल्लाहाकारह्ररु, मार्नथ सदस्यहरु, आजिवन सदस्यहरु, साधारण सदस्यहरु, पत्रकार, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षबाट पानसमा वक्ति प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको थियो । संस्थाको सचिव सुमन कुमार श्रेष्ठको स्वागत मन्तव्य र का.व. अध्यक्षको प्रतिवेदन पछि नि वर्तमान अध्यक्ष ईन्द्र आचार्यको राजिनामा हलले तालि बजाएर पारित गरेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुने अतिथिहरुले कार्यक्रमको सफलताकोा शुभकामना व्यक्त गर्दै छोटो समयमा संस्थाले सामाजिक क्षोत्रमा गरेको कार्यको खुलेर प्रशंसा गर्दै आउदा दिनहरुमा अझै राम्रा काम गर्न शुभकामना व्यक्त गर्दै नयाँ बन्ने कार्य समितिहरुलाई बधाई दिनु भएको थियो । क...
हाम्रो जन्मभूमि सामाजिक संस्थाको विशेष साधारण सभा तथा अधिवेशन हुँदै
- Get link
- X
- Other Apps
हाम्रो जन्मभूमि सामाजिक संस्थाको विशेष साधारण सभा हुँदै
- Get link
- X
- Other Apps
हाम्रो जन्मभुमि सस्थाद्वारा दुर्गम चारवटा स्कुलका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण
- Get link
- X
- Other Apps
अर्घाखाँची । स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हाम्रो जन्मभुमि सामाजिक संस्थाद्वारा अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा १२ मा रहेको ४ वटा स्कुलमा शैक्षिक सामाग्रीहरु बितरण गरेर आफ्नो १३ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । नारायण श्रेष्ठ बालबालिकाहरुलाइ चक्लेट बितरण गर्दै । उक्त कार्यक्रममा सस्थाका कार्यवाहक अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र उक्त नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सस्थाका सचीव सुमन श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सद्स्यहरु: सुमित्रा न्यौपाने, शोभा बेलबासे पौडेल, अमर बहादुर राइ, सल्लाहाकार सागर श्रेष्ठ अन्य समाजसेवीहरुको उपस्थितिमा दरवारे आधारभुत विद्यालय , सरस्वती आधारभूत विद्यालय, बालज्योति आधारभूत विद्यालय र जयकोट आधारभूत विद्यालयका छात्र छात्राहरुलाई स्कुल व्याग , कपि तथा अन्य सामाग्रीहरु विद्यालयको प्राङ्गणमा सस्थाका सदस्यहरुको आर्थिक सहयोगमा खरिदगरी वितरण गरिएको थियो । दुर्गम भेगका स्कुलहरुमा आएर यसरी सहयोग गरेकोमा प्रमुख अधिकारीले धन्यवाद दिनु भएको थियो । for more photo click here
हाम्रो जन्मभूमिद्धारा दुर्गमका चार वटा स्कूलका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण
- Get link
- X
- Other Apps
हाम्रो जन्मभूमि सामाजिक संस्थाद्धारा असक्त बालबालिकाहरुलाई राहत वितरण
- Get link
- X
- Other Apps
हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १३ औं सामाजिक काम गर्दै
- Get link
- X
- Other Apps
काठमाडौं । भनिन्छ समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । त्यहि काम अहिले हाम्रो जन्मभूमि सामाजिक संस्थाले गरिरहेको छ । यस संस्थाले एकै पटक अर्घाखाँची जिल्लाको दुर्गम भेगमा अवस्थित ४ ओटा आधारभूत विद्यालयहरुमा गरिब, जेहन्दार, विपन्न वर्गका बालबालिकाहरुलाई झोला तथा कपि पेन्सिलहरु वितरण गरेर आफ्नो १३ औं सामाजिक काम निम्न स्थान र मितिमा गर्दैछ । यस महान कार्यमा सहभागि हुन र सहयोग गर्न हुन सम्पूर्ण संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारणसदस्य तथा शुभचिन्तकहरुमा आग्रह गर्दछौं । मितिः २०७८ साल कार्तिक २५ गते स्थानः श्री दरर्वार आधारभूत विद्यालय, शितगंगा १२, खुम्चिकोट, अर्घाखाँची । श्री सरस्वती आधारभूत विद्यालय, शितगंगा १२, खल्याखर्क श्री बालज्याती आधारभूत विद्यालय, शितगंगा १२, दमारे श्री जयकोट आधारभूत विद्यालय, शितगंगा १२, देउराली