Posts

Showing posts from September, 2021

हाम्रो जन्मभूमिको ९ औं सामाजिक कार्य तथा नारायण श्रेष्ठको जन्मदिन यसरी मनाईयो

Image

एक दिवसिय भोजन कार्यक्रम

Image
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री स-गौरब प्रस्तुत गर्दछ एक दिवसिय भोजन कार्यक्रम(प्रभातकालिन भोजन) `हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्रीका सम्पुर्ण मानार्थ सदस्य, आजिवन सदस्य,साधारण सदस्य, सहयात्री एबम शुभ-चिन्तकज्युहरुमा यो जानकारी सम्प्रेषण गर्दछौ अनि पुन्यकार्यमा उपस्थितिको लागि पनि सबिनय अनुरोध पनि गर्दछौ कार्यक्रम को बिबरण- एक दिवसिय भोजन कार्यक्रम मिति:-२०७८ साल असोज १२ गते समय:-बिहान ९.३० बजे स्थान:-भक्तपुर, चागुनारायण वडा-३,झौखेल गेलाल गाउँ भोजन कार्यक्रम हुने आश्रम:-``मानव कल्याण समाज´´ (सेवा घर)

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

Image
काठमाडौं । स्थापना काल देखिनै सामाजिक क्षेत्रमा आफ्नो परिचय बनाउन सफल, स्थापनाको छोटो समयमानै समाजमा धेरै सामाजिक काम गर्न सफल हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संस्थापक अध्यक्ष ईन्द्र आचार्यको सभापतित्व र संस्थाका वरिष्ठ सल्लाहकार नरमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा हाम्रो जन्मभूमिका संस्थापक सदस्यहरु, सल्लाहकारहरु, मानर्थ सदस्यहरु, आजिवन सदस्यहरु, साधारण सदस्यहरु, पत्रकार, शुभचिन्तक, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, समाजसेवीहरु आदिको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि र सभापतिबाट दिप प्रज्वलन गरि औपचारिक कार्यक्रम शुरु गरेको उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा उपाध्यक्ष गिता श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । संस्थाका संस्थापक सदस्य तथा समितिका कार्यकारी सदस्य नारायण श्रेष्ठले अध्यक्षको अनुमतिमा संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गडगडाहट तालिकासाथ प्रतिवेदनहरु पारित भएको थियो । संस्थाले छोटो समयमा सिन्धुपाल्चोकमा स्थापना भएता पनि नेपाल भरि कामग...

बुबाको मुखहेर्ने दिन पारेर बालबालिकाहरुलाई एक दिवसिय मिस्ठान्न भोजन

Image

बाउको मुख हेर्ने दिन बालकालिकाहरुलाई मिष्ठान्न भोजन (भिडियो सहित)

Image
काठमाडौं । काठमाडौं स्थित जोरपाटी हाम्रो सुनौलो सन्सार आश्रममा आश्रित  बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन उपलब्ध गराईएको छ । संस्थाका मानर्थ सदस्य समाजसेवी रिता देउजा थापाको स्वर्गिय हजुरबुबा बिक्रम सिङ थापाको आत्माको चिरशान्तिको कामना गर्दै थापाको सपरिवार उपस्थित भएर बालबालिकाहरुसंग रमाउँदै उक्त भोजन गराईएको हो । उक्त संस्थामा विभिन्न जिल्लाका भूकम्प पिडित विपन्न वर्गका वालकालिकाहरु आश्रित छन । हाम्रो जन्मभूमि संस्थाका सल्लाहकार तथा सञ्चार संयोजक सागर श्रेष्ठ, संस्थाका कार्य समिति सदस्य नारायण श्रेष्ठ, समाजसेवि कविता शर्मा लगायतको उक्त अबसरमा उपस्थित रहेको थियो ।  बाँकी भिडियोमा ..... हाम्रो जन्मभूमिले गरेका अन्य सामाजिक कामहरुको थप जानकारिको लागि यहाँ थिच्नुहोस्   हाम्रो सुनौलो संसारको बारेमा थप जानकारीको लागि यहाँ थिच्नुहोस्  Hamro Sunaulo Sansar कार्यक्रमको फोटाहरु हेर्न यहाँ थिच्नुहोस्

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा हुदै

Image
हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा हुदै