Posts

Showing posts from November, 2023

Hamro Janmabhumi सामाजिक संस्थाको ४७ औं सामाजिक कार्यक्रम

Image

हाम्रो जन्मभूमि सामाजिक संस्थाले मृगौला पिडित गहतराजलाई ग¥यो ३८,१०० आर्थिक सहयोग

Image
काठमाडौं । हरेक सुख दुःखको साथी हाम्रो जन्मभूमी सामाजिक संस्थाले आफ्नो ४७ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोगढि नगरपालिका वडा न. १३ ठुलोसिरुवारि कोटडाँडा घर भएका अति विपन्न दुबै मृगौला पिडित तिलक बहादुर गहतराजलाई वीर अस्पताल परिसरमै गई आज आर्थिक सहयोग नगद रु ३८,१००। सहयोग हस्तानतरण गरेको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा तथा संस्थाका सल्लाहकार डा.शर्मिला मोक्तान, उपाध्यक्ष नारायण श्रेष्ठ ,सचिव सुमन कुमार श्रेष्ठ केन्द्रीय सदस्यहरु प्रमिला बस्नेत थापा,अम्बर बहादुर राई (राईकान्छा),झम्क बहादुर श्रेष्ठ ,हेम बहादुर अधिकारी आजिवन तथा पुर्व बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ ,मानार्थ सदस्य उर्मिला अधिकारी, आजिवन सदस्यहरु रमिला दाहाल ,लक्ष्मी श्रेष्ठ ,अम्बिका गौतम श्रेष्ठ ,समाजसेवी रामशरण बि.क,, मेगानाथ चौलागाई, धुर्व गहतराज लगायतको विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरेको हो । आर्थिक अवस्था एकदमै कमजोर भएको र घरमा दुई बच्चाहरुमात्र भएको परिवारमा अरु सहयोगी नभएको साथै मृगौला दिन पनि अरु ...

 तिलक बहादुर गहतराज बचाउँ अभियानमा हाम्रो जन्मभूमिको अपिल

Image
तिलक बहादुर गहतराज बचाउँ अभियानमा हाम्रो जन्मभूमिको अपिल स्थापना काल देखी नै सामाजिक सेवा कार्यक्रम गर्दै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले यस पटक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका वडा नं.१३ कोटडाडा बि.क. टोलमा बस्ने धन बहादुर गहतराजको छोरा बर्ष ५२ को तिलक बहादुर गहतराजको दुबै मृगौलाले काम नगर्ने भए पछि हाल वीर अस्पतालमा डाइलोसिस गराई रहनु भएको छ । उहाँको आर्थिक अवस्था अति कमजोर रहेका कारण हाम्रो जन्मभूमि सामाजिक संस्थाले सहयोगका लागि सहयोगी मनहरु प्रती हार्दिक अपिल गरेका छ । सहयोगी सबैलाई संस्थाले रसिद उपलब्ध गराउने भएकोले तल रहेको संथाको खातामा सहयोग गर्न अनुरोध गरेको छ । ग्लोबल आइएमई बैंक चौतारा सिन्धुपाल्चोक १७७०१०१००००४३२ इसेवा ९८६०४३०७८०