तिलक बहादुर गहतराज बचाउँ अभियानमा हाम्रो जन्मभूमिको अपिल

तिलक बहादुर गहतराज बचाउँ अभियानमा हाम्रो जन्मभूमिको अपिल स्थापना काल देखी नै सामाजिक सेवा कार्यक्रम गर्दै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले यस पटक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका वडा नं.१३ कोटडाडा बि.क. टोलमा बस्ने धन बहादुर गहतराजको छोरा बर्ष ५२ को तिलक बहादुर गहतराजको दुबै मृगौलाले काम नगर्ने भए पछि हाल वीर अस्पतालमा डाइलोसिस गराई रहनु भएको छ । उहाँको आर्थिक अवस्था अति कमजोर रहेका कारण हाम्रो जन्मभूमि सामाजिक संस्थाले सहयोगका लागि सहयोगी मनहरु प्रती हार्दिक अपिल गरेका छ । सहयोगी सबैलाई संस्थाले रसिद उपलब्ध गराउने भएकोले तल रहेको संथाको खातामा सहयोग गर्न अनुरोध गरेको छ । ग्लोबल आइएमई बैंक चौतारा सिन्धुपाल्चोक १७७०१०१००००४३२ इसेवा ९८६०४३०७८०

Comments