Posts
Showing posts from July, 2023
रिमा सेवा समाजमा आश्रृत बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएर हाम्रो जन्मभूमीले मनायो ४० औं कार्यक्रम
- Get link
- X
- Other Apps

काठमाण्डौं । सामाजिक क्षेत्रमा एउटा छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४० औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आजिवन सदस्य तथा उपाध्यक्ष शोभा बेलबासेको जन्मदिनको अवसरमा उहाँलाई जन्मदिनको शुभकामना दिदै संस्थाको ४० औ कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ गोल्फुटार स्थित रिमा सेवा समाजमा आश्रृत बृद्धबृद्धाहरुलाई एक दिवसिय मिस्ठान्न भोजन गराएर मनाएको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रिता देउजा थापा,अम्बर बहादुर राई (राईकान्छा), काजी श्रेष्ठ, मानार्थ सदस्यः नानू घिमिरे (काजल),आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा , रमिला दाहाल , हेम बहादुर अधिकारि, लक्ष्मी बस्नेत त्यसैगरि लायन तथा समाजसेवी मधुकर उपाध्य, कमला घिमिरे, मेनुका घिमिरे, प्रकाश पौडेल, मनोज सापकोटा, लक्ष्मी थापा शर्मिला काफ्ले दाहाल, लगायतको उपस्थिति रहेको थियो सागर श्रेष्ठले संस्थाको बारेमा प्रकाश पार्दै कार्यक्रम सञ्चालन गर्नु भएके थियो । संस्थाका अध्यक्ष गिता श्रेष्ठले ...
अनाथ बाल बाटिका संघ ललितपुरमा मनायो हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३९ औ कार्यक्रम (भिडियो सहित)
- Get link
- X
- Other Apps
अनाथ बाल बाटिका संघ ललितपुरमा मनायो हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३९ औ कार्यक्रम (भिडियो सहित)
- Get link
- X
- Other Apps

ललितपुर । सामाजिक कार्यमा अग्रणी भूमिका निभाउँदै आएको संस्था हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३९ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आजिवन तथा केन्द्रीय सदस्य झम्क बहादुर श्रेष्ठ (काजि)को जन्मदिनको अवसर पारेर उहाँलाई जन्मदिनको शुभकामना दिदै संस्थाको ३९ औ कार्यक्रम लतितपुर जिल्लाको शोभानगरमा रहेको अनाथ बालबाटिका संघमा सन्ध्याकालिन मिस्ठान्न भोजनको आयोजना गरि सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ,उपाध्यक्ष शोभा वेल्वासे,केन्द्रीय सदस्यहरुः रिता देउजा थापा,अम्बर बहादुर राई (राईकान्छा),मानार्थ सदस्यहरुः नानू घिमिरे (काजल),उर्मिला अधिकारी ,आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा ,सुषमा के.सि., रमिला दाहाल, अनुज श्रेष्ठ, समाजसेवी रिता राई लगायत विभिन्न समाजसेवी सहयोगि मनहश्र,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । स्मरण रहोस हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्ना सदस्यहरुको जन्मदिनको अबसरमा विभिन्न अनाथ आश्रम, बृद्धबृद्धा आश्रम लगाएको ठाउँहरुमा गएर एक दिवसिय मिस्ठान्न भोजन खुवाए...