Posts

Showing posts from May, 2022

सहयोग हस्तानतरण कार्यक्रम हुँदै

Image

निराेज श्रेष्ठ बचाउ अभियानमा हाम्रो जन्मभूमिको अपिल

Image
सिन्धुपाल्चोक । यहि जेष्ठ १ गते सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध मन्दिर गौरति भिमसेनको दर्शन गरेर फर्कने क्रममा चौताराबाट नजिकै रहेको दाह्रे गौडा भन्ने भिरमा मोटर साईकल सहित दुर्घटना भई भिरबाट खसेर शशक्त घाईते भएको सिन्धुपाल्चोक चौतारा सागाचोकगढि नगरपालिका वडा नम्बर ७ कल्लेरि स्थाई बसोबास भएको तेज बहादुर श्रेष्ठको छोरा निरोज श्रेष्ठ हाल उपचार क्रममा के एस सि हस्पिटल काठमाडौमा उपचार गराई रहनु भएको छ । वहाँको आर्थिक अवस्था एकदमै कमजोर भएको र परिवारको एकमात्र छोरा भएकोले उपचारको लागि वहाँको आमा बुबाले अपिल गर्नु भएको छ । हाल केएमसि अस्पतालको बेड नं. ५१० को आईसियुमा मृत्युसंग अन्तिम लडाई लडिरहनु भएको छ । मोटरसाइकल सिहत भिरबाट खस्दा वहाँको ढाडको मेरुडण्ड सिहत विभिन्न भागको हड्डीहरु टुक्राटुक्रा भएको छ । आपतको मित्र नै एक सच्चा मित्र हो त्यसैले तपशिलमा उल्लेखित बैक खाता वा क्यूआर मार्फत वा ईसेवा, आईएमई पे मार्फत सहयोग गर्नहुन हार्दिक अनुरोध गर्दछौं । तपाईले गर्नु भएको सहयोगको बापत संस्थाको तर्फबाट रसिद उपलब्ध गराईने छ र सम्पूर्ण रकम एकमुष्ठ पिडितलाई हस्तानतरण गरिने जानकारी गराउँद छौं । ज-जस...

आपतको मित्र नै एक सच्चा मित्र हो, हाम्रो जन्मभूमिको २१ औं सामाजिक कार्य सम्पन्न

Image
काठमाडौं । अझै पनि यो स्वार्थी दुनियामा मानवियता छ भन्ने उदाहरण हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रस्ट्याइएको छ । जसको सबै भएर पनि यो संसारमा कोही छैन भन्ने भान हुन्छ त्यहाँ हाम्रो जन्मभूमि हुन्छ । ओखलढुङ्गा निवासी युवराज तोलाङ्गी जो लामो समयदेखी विर अस्पतालको ग्याट्रोलोजी वार्डको बेड नं. ४३ मा मृत्युसंग लडिरहेका छन । सबै भएर पनि एक्लो महसुस गरिरहेका उनि विगत लामो समयदेखी उपचाररत तोलाङ्गीको गरिविकै कारण पैसा नभएर उपचार हुन सकेको छैन । पेटको रोगले ग्रसित तोलाङ्गीको आएश्रोत केहीपनि छैन । उहाँलाई दैनिक सेवन गर्ने औषधी किन्ने पैसापनि नभएको सूचना प्राप्त भएपछि हाम्रो जन्मभूमि साममजिक संस्थाले युवराज तोलाङ्गी बचाउँ अभियान नै सञ्चालन गरि आज एकमुष्ठ ८५ हजार नगद अस्पतालमै गएर हस्तानतरण गरेको हो । उक्त सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका अध्यक्ष गिता श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरु रिता देउजा थापा, अम्बर बहादुर राई, आजिवन सदस्यहरु प्रमिला वस्नेत थापा, हरिकृष्ण विरामीको आफन्त आदिको उपस्थिति रहेको थियो । यस अभियान सफल बनाउनको लागि संस...