Posts

Showing posts from April, 2023

New year greetings

Image

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

Image
काठमाडौं । स्थापनाकाल देखीनै सामाजिक सेवामा आफ्नो छुटै पहिचान बनाउन सफल भएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले दोस्रो स्थापना दिवस भव्यताको साथ सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्वमा विकास प्रेमी, युवानेता, बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री मा. युवराज दुलालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उदघाटन गर्दै प्रमुख अतिथि युवराज दुलाले असहज परिस्थितिमा पनि सहज बनेर दुर्गम स्थानहरुमा समेत पुगेर जहाँ आवश्यक छ त्यहाँ पारदर्सि रुपमा सहयोग पु¥याएकोमा प्रसंसा गर्नु भयो । संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको खुलेरै प्रशंसा गर्नु भएको थियो । उक्त अबसरमा प्रहरी नायव उपरिक्षक मनोजित कँवर, प्रधानमन्त्रीको स्वकीय फोटोग्राफर तथा राष्ट्रिय फोटो पत्रकार समुह नेपालका अध्यक्ष प्रदिपराज वन्त, समाजसेवी तथा हाम्रो जन्मभूमिको सल्लाहकार नरमान श्रेष्ठ, प्रहरी निरिक्षक आशिस अधिकारी, प्रहरी नायव निरिक्षक सुजु कुमार श्रेष्ठ, विशेष मानर्थ सदस्य निर्मल घिमिरे, नेपाल एयरहोस्टेज एकेडेमीको मेनेजर रेजिना तुलाधर, हाम्रो जन्मभूमिको १ नं. मानर्थ सदस्य शान्ति गौतम, नेपाल पर्यटन बोर...