हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १८ औं सामाजिक काम गर्दै
जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी🙏🙏🙏.. ``हाम्रो जन्मभूमि समाजिक संस्था ´सामाजिक र मानवसेवाका सहयात्री हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १८औं सामाजिक काम गर्दै भनिन्छ समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । त्यहि काम अहिले हाम्रो जन्मभूमि सामाजिक संस्थाले गरिरहेको छ । यस संस्थाले एकै पटक सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका दुर्गम भेगमा अवस्थित १ ओटा माध्यमिक विद्यालय र १ अाेटा अाधारभुत विद्यालय सहित २ अाेटा विद्यालयमा गरिब, जेहन्दार, विपन्न वर्गका बालबालिकाहरुलाई झोला तथा कपि वितरण गरेर आफ्नो १८ औं सामाजिक काम निम्न स्थान र मितिमा हुने जानकारी गराउँदै । यस महान कार्यमा सहभागि हुन र सहयात्रा गरिदिन हुन देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं l मितिः २०७८ साल फागुन २७ गते शुक्रबार स्थानः श्री शम्भुनाथ माध्यमिक विद्यालय सुनसरी जिल्ला ,इटहरी उपमहानगरपालिका १५ एकम्बा श्री सरस्वती अाधारभुत विद्यालय सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका १५ एकम्बा...